२०८३ भदौ १४, आइतवार
 

समाचार

कुखुरामा बर्ड फ्लुको संक्रमण नदेखिएको सरकारको दाबी

काठमाडौं, नेपालमा कुखुराको कुनै पनि प्रजातीमा बर्ड फ्लुको संक्रमण नदेखिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । बिगत एक […]

त्रिभुवन आर्मी क्लबलाई प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि

काठमाडौं, सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले चौथो संस्करणको प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको उपाधि […]

सहिद दिवसका अवसरमा नेपाल पत्रकार महासंघद्वारा सहिदहरुप्रति सम्मान व्यक्त

काठमाडौं, सहिद दिवसका अवसरमा नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिल नेपालले सञ्चारग्राममा रहेको सहिद पत्रकार स्तम्भमा माल्यार्पण गर्दै शहीदहरुप्रति १ […]

शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाए

काठमाडौं, कोरोना भाइरस (कोभिड १९) विरुद्धको खोप अभियानको तेस्रो दिन शुक्रबारसम्म देशभर ४६ हजार भन्दा बढीले खोप लगाएका छन् । […]

नेपाल इन्फ्रास्ट्रक्चर बैंकमा ४ लाख ९२ हजार ७७ जनालाई ६० कित्ता सेयर

काठमाडौं, नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ शुक्रबार बाँडफाँट गरिएको हो […]

कालिञ्चोक गाउँपालिकाको क्याङ्पोलमा किवी पकेट क्षेत्र सञ्चालन

चरिकोट, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत दोलखाको कालिञ्चोक गाउँपालिकामा किवी पकेट क्षेत्र उद्घाटन गरिएको छ । गाउँपालिका अन्तर्गत क्याङ्पोलको २ […]

सहिदप्रति सम्मान गर्दै देशभर सहिद दिवस मनाइँदै
rf/ zxLbnfO{ dfNofk{0f of]uL g/xl/gfy cfWoflTds kl/ifbn] zxLb lbj;sf cj;/df d+unaf/ sf7df8f}Fsf] zxLbu]6df /x]sf rf/ zxLbsf] ;flnsdf dfNofk{0f u/L ;Ddfg k|s6 ub}{ . t:jL/ M k"0f{k|;fb ld>, /f;;

काठमाडौं, आज माघ १६ गते, देश र जनताको हित र अधिकारका लागि जीवन अर्पण गर्ने महान सहिदप्रति सम्मान गर्दै देशभर […]

जुम्लाको गोठीगाउँका अग्निपीडितलाई प्रदेश र जिल्ला प्रशासनको राहत

जुम्ला, जुम्लाको गोठीगाउँका अग्निपीडितलाई कर्णाली प्रदेश र जिल्ला प्रशासन कार्यालयको तर्फबाट राहत वितरण गरिएको छ । तिला गाउँपालिका–७ पोखरीस्थित गोठीगाउँका अग्निपीडितहरु […]

तेर्से मावि तालामाराङमा विद्यालय बस सेवा प्रभावकारी बन्दै

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयमा विद्यालय बस सेवा प्रभावकारी बन्दै गएको छ । […]

स्वस्थानी व्रत एवं माघस्नान सुरु, साँखुमा ४९ जना मात्रै व्रत बस्ने

काठमाडौं, प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान बिहीबारदेखि सुरु गरिँदै […]

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने