२०८३ भदौ १४, आइतवार
 

समाचार

एकचोटी नेपाली जनतामा जाने आँट गर्नुपर्छ

नेत्रविक्रम चन्द विप्लब, २०७४ कात्तिक ८ पछि पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिनुभएका नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लबलाई […]

सरकार र विप्लव समूहबीच तीनबुँदे सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं, सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच तीनबुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली […]

कृषि मन्त्रालयद्वारा सातै प्रदेशका मन्त्री र सचिवसँग छलफल

काठमाडौं, कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सातै प्रदेशका भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँग समन्वयात्मक बैठक गरेको छ । मन्त्री […]

नेत्रविक्रम चन्द (विप्लव) आज सार्वजनिक हुँदै, सहमति पत्रमा हस्ताक्षरसमेत हुने

काठमाडौं, सरकारसँग तीन बुँदे सहमतिसँगै शान्तिपूर्ण राजनीतिमा आएको नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) झण्डै २ वर्षपछि आज काठमाडौंमा सार्वजनिक हुनुहुने […]

आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर -१.९९ प्रतिशत

काठमाडौं, आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर नकारात्मक (ऋणात्मक) भएको छ । तथ्याङ्क विभागले विहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा […]

विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा
dlGqkl/ifb a}7s sf7df8f}F, !! kmfu'g . k|wfgdGqL s]kL zdf{ cf]nLsf cWoIftfdf k|wfgdGqL lgjf; afn'jf6f/df dªunaf/ a;]sf] dlGqkl/ifb a}7s . t:jL/ ;f}hGoMk|wfgdGqL ;lrjfno, /f;;

काठमाडौं, सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको छ । विप्लव समूहले हिंसा छाडेर शान्तिपूर्ण […]

मल अभावले उत्पादन घट्ने र किसान मर्कामा पर्ने छैनन्

काठमाडौं, कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले मल अभावमा उत्पादन घट्ने र किसान मर्कामा पर्ने अवस्थाको अन्त्य गरेको बताउनुभएको […]

सिन्धुपाल्चोक जिल्लामा दुग्ध जोन बनाउने तयारी

सिन्धुपाल्चोक, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सिन्धुपाल्चोक जिल्लालाई अब दुग्ध जोन बनाइने भएको छ । परियोजना सञ्चालन समन्वय समितिको बुधवारको बैठकले […]

नेकपाबारे यथाशीघ्र निर्णय गर्न आयोगलाई ५ पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौं, पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र उपयुक्त निर्णय दिन सुझाव दिएका छन् । पूर्वप्रमुख निर्वाचन आयुक्तहरु […]

हितग्राही खाता (डिम्याट) को संख्या ३० लाख ४१ हजार नाघ्यो

काठमाडौं, सेयर बजारमा सर्वसाधारणको आकर्षण बढेसँगै डिम्याट खाताको संख्या ३० लाख ४१ हजार नाघेको छ । खासगरी नेपाल इन्फ्रास्ट्रक्चर बैंकको […]

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने