२०८३ बैशाख १७, बिहिबार
 

बालेन शाहले पाए ‘लौरो’ चुनाव चिन्ह

prabhu bank home loan

काठमाडौं – काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले लौरो चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरुलाई चुनाव चिन्ह दिएको छ ।

दलहरुले भने आआफ्नै चुनाव चिन्ह पाएका छन् । त्यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुलाई भने फरक-फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ ।

यही बैशाख ३० गते स्थानीय तहको निर्वाचन हुँदैछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two + 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने