

दोलखा,
घर घरमा धारा करेसाबारी हराभरा भन्ने नाराका साथ कालिञ्चोक गाउँपालिका वडा नं. ८ मलेपू क्षेत्रका एक सय २७ घरधुरीमा धारा निर्माण सम्पन्न भएको छ । गाउँपालिका र सामुदायिक विकास मञ्च सिडिएफ नेपालको साझेदारीमा एक सय २७ घरधुरीमा धारा निर्माणकार्य सम्पन्न भएको छ ।
तस्वीरहरुः गाउँपालिका अध्यक्ष् बिनकुमार थामीको फेसबुक पेजबाट ।





