२०८१ बैशाख १, शनिबार
 

पपुवा न्यूगिनीविरुद्ध रोहितले बनाए शतक सँगै तीन कीर्तिमान

काठमाडौं – रोहितकुमार पौडेलले एकदिवसीय क्रिकेटमा शतक बनाएका छन् । त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्यूगिनीविरुद्ध भइरहेको खेलमा रोहितले ९९ बलमा ७ चौका र २ छक्काको मदतमा शतक बनाएका हुन् ।

मध्यक्रमका युवा ब्याटर रोहितकुमार पौडेलले एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालका लागि एकैदिन तीन कीर्तिमान बनाएका छन् ।

 

त्रिवि मैदानमा पपुवा न्युगिनी (पीएनजी) पााचौं नम्बरमा ब्याटिङ गर्न आएका रोहितले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तराष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने