काठमाडौं- फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान)को आयोजनामा जावलाखेलमा पुष्पमेला सुरु भएको छ।‘२३औं फ्लोरा एक्सपो-२०७८’ सुरु भएको हो। बिहीबारबाट सुरु भएको मेला १३ गतेसम्म चार दिन चल्नेछ।
मेलाको आकर्षणका रुपमा मौसमी लगायत विभिन्न किसिमका फूल रहेका छन्।
हेर्नुहोस् तश्विरहरू