२०८३ बैशाख ३, बिहिबार
 

शिक्षकहरूको जिल्लान्तर सरूवा शर्तसहित खुल्ला

prabhu bank home loan

काठमाडौं,

गत पुस २० गतेदेखि रोक्का भएको शिक्षकहरूको जिल्लान्तर सरूवा शर्तसहित खुल्ला भएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ६ वटा शर्तसहित जिल्लान्तर सरुवाकबो बाटो खुला गरिदिएको हो ।

विभिन्न शर्तहरूको अधिनमा रहेर शिक्षक सरूवा गर्न सकिने व्यवस्था गरिएको केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले जानकारी दिनुभयो । केन्द्रले शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै जिल्लान्तर सरुवा भइ आउने शिक्षकहरुको विवरण पाक्षिक रुपमा केन्द्रमा अनिवार्य रुपमा वठाउन आइतबार निर्देशन समेत दिइएको उहाँको भनाइ छ ।

जिल्लान्तर सरूवा हुने स्थानीय तह तथा जिल्लाभित्रकै एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरूवा गर्दा सम्बन्धित स्थानीय तहले दरबन्दी मिलानको कार्य सम्पन्न गरेको प्रतिवेदन प्राप्त भएपछि मात्र सरूवा गर्न सक्ने उल्लेख छ ।

हेर्नुस् केन्द्रको परिपत्रः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + 19 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने