२०८३ बैशाख ४, शुक्रबार
 

अस्तित्व हाम्रो जोगाउनुछ (कविता)

prabhu bank home loan

स्वस्थानी शर्मा,

सुरुवात गर्नुछ यहाँ एक सुन्दर युगको
अनुभव बटुल्नुछ यहाँ हर एक चिजको ।
बाल्नुछ दियो यहाँ फरक परिवेशको
रोप्नुछ बिज यहाँ एक नयाँ अभिलेखको ।।

गर्नुछ कुरा यहाँ अब हक र अधिकारको
हाम्रो निम्ति दायित्व खै त हाम्रो सरकारको
जुट्नुछ अब हामी हातमा हात मिलाई
पुग्नुछ फेरि शिखरमा कदममा कदम मिलाई ।।

इतिहास पढ्नमा हैन अब बनाउनमा जुट्नुछ
सबै मिलि एउटै लक्ष्य नयाँ नेपाल बनाउनुछ ।
अग्रजले जोडेका पुराना बस्तुहरु बचाउनुछ
नेपाली भनि गर्व गर्न अस्तित्व हाम्रो जोगाउनुछ ।।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twenty − eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने