२०८३ जेष्ठ १२, मङ्लबार
 

नेपाल राष्ट्र बैंकद्वारा समाचारको खण्डन

prabhu bank home loan

काठमाडौ – हाम्रो यस चङ्खेली खबर सञ्चार गृह प्रा.लि.द्वारा सञ्चालित चङ्खेली खबर डट कममा मिति २०७९ माघ १६ गते  ‘गभर्नर महाप्रसादको अवैध धन्धा’ शीर्षकको  समाचार प्रकाशित गरेको भन्दै  नेपाल राष्ट्र बैंकले त्यसको खण्डन गरेको छ ।
बैंकले  तथ्य र प्रमाणविना नै लेखिएको  समाचार  बदनियतको मनसायबाट प्रेरित रहेको भनिएपनि हामिले प्रमाणको आधारमा समाचार लेखिएको प्रश्ट पार्न चाहन्छौँ  ।

हाम्रो संचार गृहको मोवाइन नम्बर नेपाल राष्ट्र बैंकका गभर्नर, बैंकका प्रवक्ता र सूचना अधिकारीले अहिलेपनि ब्लक  गरिराखेको पनि जानकारि गराउँछौँ ।

सम्पादक

नेपाल राष्ट्र बैंकद्वारा गरिएकोसमाचारको खण्डन :

Refutation to Chankheli

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

9 + 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने