२०८३ असार ८, सोमवार
 

वाग्मती प्रदेशका मुख्यमन्त्री पाण्डे धादिङ-१ बाट विजयी

prabhu bank home loan

काठमाडौँ – वाग्मती प्रदेशका मुख्यमन्त्री तथा एकिकृत समाजवादी पार्टी राजेन्द्र पाण्डे धादिङ प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट विजयी भएका छन् । एकीकृत समाजवादीका बरिष्ठ  उपाध्यक्षसमेत रहेका पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम् प्रतिस्पर्धी एमाले उम्मेदवार भूमिप्रसाद त्रिपाठीलाई ७९८१ मतान्तरले विजयी भएका हुन् । मुख्यमन्त्री पाण्डेले ३५ हजार ९ सय ३४ मत ल्याउँदा निवर्तमान सांसद भूमिप्रसाद त्रिपाठीले २७९५३ मत ल्याएका छन् ।

यसअघि २०७४ सालमा पाण्डे वाग्मती प्रदेशसभामा उम्मेदवार बनी विजयी भएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने