काठमाडौं – जुम्लाबाट प्रतिनिधिसभामा राप्रपाका ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) विजयी भएका छन्।
शाहीले २२ हजार ८ सय १९ मत ल्याए भने माओवादी केन्द्रकी गोमा गौतम कुँवरले ११ हजार ९ सय ५९ मत प्राप्त गरिन्।
नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले ६ हजार ५ सय २८ मत प्राप्त गरे।