२०८३ बैशाख ८, मङ्लबार
 

सुनको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार? हेर्नुहोस्

prabhu bank home loan

काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मुल्यमा सामान्य गिरावट देखिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनचाँदीको भाउ प्रतितोला दुईसय रुपैयाँले घटेको हो ।
यससँगै छापावाल सुन प्रतितोला ९४ हजार रुपैयाँमा झरेको छ । त्यस्तै तेजावी सुनको भाउ पनि ९३ हजार ५ सय रुपैयाँमा झरेको छ ।

चाँदीको भाउ भने बुधबार प्रतितोला ५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला ११५५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 + eight =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने