२०८१ चैत्र ५, बुधबार
 

दीपेन्द्रले बनाए टी-२० मा शतक

काठमाडौं- नेपाली ब्याट्सम्यान दीपेन्द्र सिंह ऐरी टी-२० अन्तर्राष्ट्रियमा शतक प्रहार गरेका छन् ।

शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मलेसियाविरुद्धको खेलमा उनले ५७ बल खेल्दै ६ छक्का र १० चौकाको मद्दतमा ११० रनमा अविजित रहे ।

योसँगै उनी टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाउने दोस्रो नेपाली खेलाडी बनेका छन् ।

यसअघि पूर्वकप्तान पारस खड्काले एकदिवसीय र टी-२० अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने