२०८३ असार ६, शनिबार
 

शनिवार बिदाका दिन सरकारी गाडि विना पास एयरपोर्टमा (फोटो समाचार)

पास माग्दा भाग्यो गाडि

prabhu bank home loan

काठमाडौं – आज शनिवार बिदाका दिन सरकारी गाडि विना पास एयरपोर्टमा आफ्नो‌ मान्छे लिन पुगेको पाइएको छ।  आज शनिवार पास लिएर हिँड्नुभएको छ भन्ने हाम्रो प्रश्नमा पास नभएको बा २ झ ३७३० नम्बर प्लेट का गाडि चालकले बताएका थिए। यसरी बिदाका दिन सार्वजनिक सवारीसाधनको दुरुपयोग रोक्न संवन्धित निकायले ध्यान दिन जरुरी छ।

हेर्नुहोस् तश्विरहरू

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने