२०८३ असार ३१, बुधबार
 

दिल्लीमा सुरु भयाे नेपाल–भारत द्विपक्षीय बैठक

prabhu bank home loan

काठमाडौं : नेपाल–भारत द्विपक्षीय बैठक सुरु भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटवार्ता सकिएलगत्तै बैठक सुरु भएको हो ।

 

द्विपक्षीय बैठकमा नेपालका तर्फबाट देउवाले नेतृत्व गरिरेका छन् भने भारतीय पक्षबाट नरेन्द्र मोदीले नेतृत्व गरिरहेका छन् ।

 

दिल्लीको हैदरावाद हाउसमा मोदी र देउवाबीच शनिबार मध्यान्ह ‘वान अन वान’ भएको थियो । उक्त भेटवार्तामा नेपाल–भारतबीच आपसी हितका छलफल भएको बताइएको छ ।

 

द्विपक्षीय बैठक सकिए लगत्तै देउवा र मोदीले संयुक्त रुपमा नेपाली रेलसहित चार वटा परियोजनाको उद्घाटन गर्नेछन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने