२०८३ बैशाख ३, बिहिबार
 

सांग्रीला विकास बैंकको १०६ औं शाखा

prabhu bank home loan

चंखेली खबर ।

सर्वसाधारणलाई सहज बैंकिङ्ग सेवा दिदै सांग्रीला विकास बैंकले आफ्नो १०६ औं शाखा बर्दियाको राजापुरमा संचालनमा ल्याएको छ । माघ ६ गते विहिवारबाट उक्त शाखा संचालनमा आएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा जनाएको छ ।

राजापुर नगरपालिका वडा नं. ४ मा संचालिन सो शाखाले पनि अन्य क्षेत्रका सेवाग्राहीलाई जस्तै सम्पूर्ण बैकिङ्ग सेवा दीनेछ । बैंकले हरेक सम्भावित क्षेत्रमा शाखा खोली आफ्ना ग्राहकहरुलाई अधिकतम बैंकिङ्ग सेवा सुविधा दीदै जाने आफ्नो विज्ञप्तीमा जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने