२०८३ असार ३१, बुधबार
 

आज चैत्र १२ गते शनिबारकाे राशिफल

prabhu bank home loan
मेष : (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
गरेका कामहरुमा सफलता र फाइदा हुनेछ । स्वास्थ्यमा समस्या आउला । रोगको कारणले धनको  नाश होला । आँटेको र ताकेको कार्य पुरा होला । 

बृष : (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)

आर्थीक पक्षमा सफलता मिल्नुका साथै मिल्ने साथीसँगको भेटले मन रमाउने छ । प्रशस्त पैसाको कारोबार होला । परिवारमा चिन्ता बढ्न सक्छ,  विद्यामा सफलता पाइनेछ ।

मिथुन  (का, कि, कु, घ, ङ, छ, के, को, ह)

यात्राको योग छ । समस्याहरु आफै किनारा लाग्ने छन्। एउटै कामबाट दोहोरो लाभ  मिल्नेछ । अर्थ लाभ र प्रगतिको प्रशस्त सम्भावना छ ।

कर्कट  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

यात्राको लागि उचित समय रहेको देखिन्छ ।  दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । साथी घर परिवारबाट सुख शान्ती पाइने छ ।

सिंह  (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

परिवारबाट सोचे अनुरुपको सहयोग नमिल्नाले व्यवहारिक काममा कठिनाइ हुनेछ । सोचे अनुरुप काम नहुने र बढी खर्चले गर्दा मनमा शान्ति मिल्ने छैन । प्रेममा बाधाका साथै मन कमजोर रहला ।

कन्या  (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

ठुलो कारोबारमा लगानी नगर्दा वेश हुनेछ । आटे गरेका काम पुरा हुनुका साथै समस्याको समाधान हुनेछ, परिवारबाट सुख मिल्ने दिन छ । बिग्रेको सम्बन्धमा केहि सुधार आएपनि मानसिक तनाब होला । सोचेको काम पुरा नहुन सक्छ ।

तुला  (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

ब्यापारमा सोचे अनुरुपको फाइदा होला । लाभदायक समय छ । पढाइमा  खासै प्रगति नहोला ।शुभकार्यको चर्चा चल्नेछ ।  कला र गलाको प्रभाव बढ्नेछ ।

बृश्चिक  (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

नयाँ सामानको खरिद गर्ने योग देखिन्छ । केहि अधुरो काम सम्पन्न हुने खालको दिन रहेछ । आर्थिक लाभ पनि होला । पैतृक सम्पतीबाट लाभ हुनुका सथै धर्मिक कार्यमा सम्लग्न हुने समय छ ।

धनु  (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला, अरुको कम मात्र भर पर्नु होला । केही विवादमा समेत परिने योग छ, सावधान रहनु होला । शरिरिक तथा मानसिक आलस्यता बढ्नेछ । झै भगडा हुने दिन छ ।

मकर  (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

जागिरका क्रममा समस्या आउन सक्छ । कामहरु अधुरै रहनाले मनमा खिन्न होला । घर परिवारबाट पनि त्यत्ति सहयोग पाइने छैन । केहीले सम्मान गर्नेछन् केहीले अनावश्यक डर देखाउने किसिमको मिश्रित समय छ ।

कुम्भ  (गु, गे, गो, सा, सि, सु, से, सो, द)

रोजगारीको सम्भावना छ । प्रतिस्पर्धीहरू माथि विजय प्राप्त हुने छ । बौद्धिक क्षेत्रमा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखद एवम् समृद्ध बन्ने देखिन्छ । पर्यटकीय स्थल, तीर्थ वा मन्दिरको भ्रमण हुन सक्छ ।

मिन  (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ कामको लागि नयाँ अवसर आउनेछ ।अरुलाई प्रभावित पारेर काम बन्नेछ । पारिवारिक मनोरञ्जन हुने र सद्भाव बढ्नेछ । महत्वपूर्ण कार्यमा सफलता पाउन सकिनेछ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 + one =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने