२०८३ मंसिर १२, शुक्रबार
 

धादिङमा सत्ता गठबन्धनका ३ दलहरुवीच पालिका तहमा जुट्याे सहमति

prabhu bank home loan

काठमाडौं – लामो समयको रस्साकस्सीपछि धादिङमा सत्तासिन दलहरुवीच गठबन्धन बनाएर चुनावमा जाने सहमती भएको छ ।  ।नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्थानीय तहको प्रमुख र उपप्रमुखको भागवण्डा टुंगो लगाएका हुन् ।

तीन दलको सहमति अनुसार नेपाली कांग्रेसले ८ स्थानीय तहको प्रमुख र ४ स्थानीय तहको उपप्रमुख पाउनेछ । नेकपा माओवादी केन्द्रले ३ स्थानीय तहको प्रमुख र ५ स्थानीय तहको उपप्रमुख पाउनेछ । नेकपा एकीकृत समाजवादीले २ स्थानीय तहको प्रमुख र ४ वटाको उपप्रमुख पाएको छ ।

हेर्नुहोस् सहमति

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

2 + eleven =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने