२०८२ जेष्ठ ६, सोमवार
 

टोलाई रहें ।

म जाँदै थिएँ
मिती आउदै थियौ
चोकमा तिमी टक्क अडीयौ
म पनि अडीएँ
तिमीले मलाई हे¥यौं
मैले मितीलाई हेरें
तिमी मुसुक्स मुस्कुरायौ
म पनि मुस्कुराएँ
तिम्रा र मेरा नजर जुधे,
जुधी रहें
एकछिन नजर यता उता डुलायौ
फेरी मै मा अड्यायौ
मितीले हार स्विकारीनौ
मैले पनि स्विकारीन
बाइकको हर्नले हाम्रो सुन्यता भंग भयो
तिमी लुरुक्क बाइकको पछाडी बस्यौ
बाइक धुवा उडाउदै हुँकियो
एक नजर पनि फर्केर हेरीनौ
म भने मितीलाई हेरी टोलाई रहें
मितीलाई हेरी म टोलाई रहें ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

20 − ten =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने