२०८३ मंसिर १२, शुक्रबार
 

कहिले उठ्ला काठमाडौंको सडक किनारका फोहोर डङ्गुर

prabhu bank home loan

काठमाडौं – लामो समयसम्म थुपारिएको फोहोर व्यवस्थापन हुन नसक्दा काठमाडौं उपत्यकाको धेरैजसो सडक किनारहरुमा फोहोर थुप्रिएर दुर्गन्धित बनेको छ।

यतिबेला काठमाडौंका न्युरोड, नागपोखरी, रत्नपार्क पुतलिसडका आसपासका साथै खोला किनारहरुमासमेत फोहोरले भरिएको छ ।

काठमाडौं महानगरका प्रमुख बालेन शाह तथा उपप्रमुख सुनिता डंगोललेसमेत पछिल्लो समय फोहोर व्यवस्थापनको स्थायी उपायलाई मध्यजनर गरेर कार्यक्रमहरु ल्याउने प्रयास गरिरहेका छन् ।

फोहोर व्यवस्थापनको प्रयास गर्दै आएपनि फोहोर भने व्यवस्थापन हुन सकेको छैन।

हेर्नुहोस् काठमाडौंका विभिन्न ठाउँका सडक किनारमा देखिएको फोहोरको डङ्गुर :

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने