२०८३ असार ६, शनिबार
 

विद्यासुन्दरको असुन्दर काठमाडौं

prabhu bank home loan

काठमाडौं – नाम सुन्दर भए पनि काठमाडौं महानगरपालिकालाइ भने मेयर विद्यासुन्दर शाक्यले सुन्दर बनाउन सकेनन्।

 

काठमाडौंको मध्य भाग पुतलिसडकको सडकमा फोहोर कुहिएर दुर्गन्ध फैलिन थालेको छ । मानिस हिँड्ने  फुटपाथमा फोहोर थुपारिएकोले मानिसहरू सडकबाटै हिँडडुल गर्नुपर्ने अवस्था रहेको छ।लामो समयदेखि फोहोर नउठेको कारण  रोग फैलिने सम्भावना बढेको छ ।

स्मार्ट सिटी बनाउने सपना बाँडेका मेयर शाक्यले फोहोर व्यवस्थापन समेत गर्न नसक्दा सुन्दर नाम आम नागरिकका सामु असुन्दर बनेको छ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

twelve − 9 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने