२०८१ चैत्र ५, बुधबार
 

व्यवसायीले आन्दोलन फिर्ता लिएपनि घटेन पेट्रोल पम्पमा लाइन (फोटो समाचार)

काठमाडौं – आन्दोलनरत पेट्रोलियम व्यवसायीहरूसँग शनिबार साँझ नेपाल आयल निगमले सहमति गरेपछि आन्दोलन फिर्ता भयो । दुई पक्षबीच आन्दोलन नगर्ने विविध सम्झौता पत्रमा सहमति भए पनि आइतबार पेट्रोल पम्पमा पेट्रोल भर्नेहरुको लाइन लामो रहेको छ ।

हेर्नुहोस् आज  को नक्सामा रहेको पुलिस पेट्रोल पम्पमा देखिएको लाइन तश्विरमा :

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

14 − 6 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने