२०८३ जेष्ठ १७, आइतवार
 

साताको पहिलो दिन आज सुनको मूल्य घट्यो 

prabhu bank home loan

काठमाडौं – साताको पहिलो दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

 

शुक्रबार प्रतितोला ९९ हजार सात सय रुपैयाँमा कारोबार भएको सुन आज चार सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, तेजावी सुन आज ९८ हजार ८ सयमा कारोबार भइरहेको छ ।

 

यता, चाँदीको मूल्य भने आज स्थीर रहेको छ । शुक्रबार एक हजार तीन सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − 12 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने