२०८३ असार ६, शनिबार
 

राजमार्गमा यात्रुलाई दैनिक सास्ती, समस्या समाधानमा स्थानीय सरकारको तदारुकता न्युन(फोटो समाचार)

रमेश न्यौपाने राधाकृष्ण

prabhu bank home loan

२०७८ भाद्र ३० गते पृथ्वी राजमार्ग स्थित नारायणगढ मुग्लिन सडक खण्डको दासढुंगा इलाकामा पहिरो को कारण रोकिएका सवारिहरु। यश इलाकामा यात्रुहरूले दैनिकजसो राजमार्ग अवरुद्ध हुने सास्ती खेपिरहँदा पनि सम्बन्धित निकायले समाधान मा ढिलासुस्ती गर्ने गरेको स्थानियवासी बताउछन्। सोच्नुपर्ने निकायले बेलैमा सोचोस्।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fifteen + 14 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने