२०८३ असार ६, शनिबार
 

डडुवा आधारभूत विद्यालय भवन उद्घाटन

prabhu bank home loan

मेलम्ची,

सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ११ को डडुवा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ । जापानिज रेड्क्रसको आर्थिक सहयोगमा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा सिन्धुपाल्चोकको समन्वयमा निर्मित भवनको सोमबार एक कार्यक्रमका बीच उद्घाटन तथा हस्तान्तरण गरिएको हो ।

उक्त भवन मेलम्ची नगरपालिका प्रमुख डम्बर बहादुर अर्यालले हस्तान्तरण गर्नु भएको छ । भवन उद्घाटन तथा हस्तान्तरणका केही तस्वीरहरुः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने