२०८३ बैशाख ८, मङ्लबार
 

थाक्रेमा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुँदै

prabhu bank home loan

धादिङ – धादिङको थाक्रे गाउँपालिकामा अन्तर वडा स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ।

धादिङको थाक्रे गाउँपालिका खेलकुद समिति वडा नम्बर ४ ले आयोजना गर्ने उक्त फुटबल प्रतियोगिता असोज १० गते देखि १६ गते सम्म लिति महाङ्काल  खेल मैदानमा संचालन हुनेछ ।

उक्त प्रतियोगितामा प्रथम पुरस्कार ६६ हजार ६६६ सहित ट्रफि मेडल र प्रमाणपत्र, द्वितिय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफि मेडल र प्रमाणपत्र, तृतिय पुरस्कार १५ हजार ५५५ सहित ट्रफि मेडल र प्रमाणपत्र, सान्तोना पुरस्कार ७ हजार ७७७ रुपयाँ सहित मेडल र प्रमाणपत्र र विधागत उत्कृष्ट खेलाडीहरुलाइ नगद पुरस्कार र ट्रफिको व्यवस्था रहने आयोजकले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

17 + 7 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने