२०८३ बैशाख ५, शनिबार
 

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

prabhu bank home loan

काठमाडौँ । आज सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला रू ५०० ले बढेको हो ।

बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ५०० रुपैयाँले कारोबार भइरहेको छ । यस्तै, तेजाबी सुन ९४ हजारका दरले कारोबार भइरहेछ ।

तर आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य आज ११ सय ५५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

ten + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने