२०८३ असार ८, सोमवार
 

माओवादी केन्द्रले गठन गर्यो १२५ पोलिटब्यूरो सदस्य (नामावलीसहित)

prabhu bank home loan

काठमाडौं – नेकपा माओवादी केन्द्रले १२५ सदस्यीय पोलिटब्यूरो गठन गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बिहीबार काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा पार्टीको केन्द्रीय समितिको बैठकमा १२५ सदस्यीय रहने पोलिटब्यूरो गठन गरेका हुन् ।

पोलिटब्युरो सदस्य गठनसँगै अध्यक्ष दाहालले सबैको नाम पढेर सुनाएका थिए । पोलिटब्यूरो सदस्य बन्ने माओवादी नेताहरुको नाम यसप्रकार रहेको छ :

पुष्पकमल दाहाल‚ नारायणकाजी श्रेष्ठ‚ कृष्णबहादुर महरा‚ गिरिराजमणि पोखरेल‚ वर्षमान पुन‚ शक्ति बस्नेत‚ जनार्दन शर्मा‚ पम्फा भुसाल‚ चक्रपाणि खनाल, मातृका यादव‚ दिनानाथ शर्मा‚ हितराज पाण्डे‚ उर्मिला अर्याल‚ सुरेन्द्र कार्की‚ नारायण दाहाल‚ सन्तु दराई‚ गणेशमान पुन‚ हितबहादुर तामाङ‚ कालीबहादुर मल्ल‚ कमला रोका‚ झक्कु सुवेदी‚ हरि अधिकारी‚ सुरेश राई‚ शशि श्रेष्ठ‚ प्रह्लाद बुढाथोकी‚ रेखा शर्मा जोखबहादुर महरा‚ खगराज भट्ट‚ टेक बस्नेत‚ महतेश्वर गहतराज, अञ्जना विशुंखे‚ राजु खड्का‚ कृष्णध्वज खड्का‚ शिवकुमार मण्डल‚ रामकुमार यादव‚ मायाप्रसाद शर्मा‚ सुरेश आले‚ अमृता थापा‚ सूर्य सुवेदी‚ महेश्वर दाहाल‚ दिलीप प्रजापति‚ इन्द्र आङ्बो‚ लक्ष्मण पन्त‚ लेखनाथ न्यौपाने‚ जगत यादव‚ रामेश्वर राय‚ परशुराम तामाङ‚ देवेन्द्र पौडेल‚ गणेश शाह‚ सुनील मानन्धर‚ देवेन्द्र पराजुली‚ कल्पना धमला‚ सीता पोखरेल‚ अजम्बर काङबाङ‚ पदम राई‚ ओनसरी घर्ती‚ बलावती शर्मा‚ प्रकाशहरि पोखरेल‚ द‍ीपेन्द्र पुन‚ सत्य पहाडी‚ अच्युतम काफ्ले‚ सन्तकुमार चौधरी‚ नेपबहादुर चौधरी‚ रेनु दाहाल‚ देवराज रेग्मी‚ केशव नेपाल‚ बिना मगर‚ रमेश मल्ल‚ युवराज चौलागाईं‚ युवराज दुलाल‚ हेमराज पोखरेल‚ निर्मल आचार्य‚ रामप्रसाद सापकोटा‚ माधव सापकोटा‚ अजयशंकर नायक‚ अमर तमु‚ सुशीला सिम्खडा‚ किसन शर्मा‚ बालकृष्ण गैरै‚ कुमारी मोक्तान‚ रुपा चौधरी‚ रामकुमार शर्मा‚ धर्मशीला चापागाईं‚ ओम शर्मा‚ रामदीप आचार्य‚ बसन्त घर्ती‚ राजन दाहाल‚ टीका बुढाथोकी‚ शालिकराम जमकट्टेल‚ विमला सुवेदी र गोपाल शर्मा ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने