२०८३ असार ८, सोमवार
 

धादिङको थाक्रेमा अवैध रुपमा सन्चालन भइरहेका पिच प्लान्ट र क्रसर उद्योगहरु बन्द हुने

prabhu bank home loan

किरण पराजुली

धादिङ- धादिङ जिल्लाको थाक्रे गाउँपालिका भित्र अवैध रुपमा सन्चालन भइरहेका पिच प्लान्ट र अवैध क्रसर उद्योगहरु बन्द हुने भएका छन्।

आज बसेको थाक्रे गाउँपालिकाको ९२ औँ कार्यपालिकाको बैठकले श्रावण १ गतेबाट वडा नं ४ मा सञ्चालन भएका पिच प्लान्ट बन्द गर्ने र अन्य क्रसर उद्योगहरुको पनि कागजात हेरि  अवैध भएमा चाँडै बन्द गराउने निर्णय भएको थाक्रे गाउँपालिका प्रवक्ता अमित कुमार घलेले बताउनुभयो।

अवैध क्रसर उद्योगहरुले वातावरणीय प्रदूषण बढेको र मानविय स्वास्थ्यमा समेत असर पारेको हुनाले यस्ता उधोगहरु बन्द गराउने निर्णय भएको प्रवक्ता  घलेले जानकारी दिनुभयो।

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

fourteen − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने