२०८३ असार ६, शनिबार
 

सार्वजनिक यातायातको भाडा फेरि बढ्यो, कति पुग्यो हेर्नुहोस् (सूचीसहित)

prabhu bank home loan

काठमाडौं – पेट्रोलियम पदार्थको मूल्यवृद्धिसँगै सरकारले सार्वजनिक यातायातको भाडा पुनः वृद्धि गरेको छ । शुक्रबार यातायात व्यवस्था विभागले एक सूचना प्रकाशित गर्दै यात्रुवाहक सवारी, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारी र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा वृद्धि गरेको हो ।

यात्रुवाहक सवारीतर्फ २.५ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीतर्फ ३.३ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ३.७ प्रतिशतले वृद्धि गरिएको छ । विभागले यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो ।

हेर्नुहोस् सूची 

2079.02.27अन्तरप्रदेशभाडादर2022-06-10_11-57-14-197

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

15 − 4 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने