२०८३ असार ६, शनिबार
 

धादिङमा पहिरोले घर पुर्दा एकजना बेपत्ता

prabhu bank home loan

काठमाडौँ – धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ मा पहिरोले घर पुरिँदा एक जना बेपत्ता भएका छन् ।

गएराति पहिरोले घर पुर्दा स्थानीय सीताराम खाण बेपत्ता भएको प्रहरी धादिङ प्रहरीले जनाएको छ ।

घटनास्थलमा जेसीवी लैजान नसकेपछि स्थानीयसँगको सहकार्यमा बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने