२०८३ बैशाख १७, बिहिबार
 

सुनचाँदीको मूल्य घट्यो

prabhu bank home loan

काठमाडौं – आज बिहिबार सुनचाँदीको मूल्य घटेकाे छ ।

बुधबार ९८ हजार दुइ सयमा काराेबार भएकाे छापावाला सुन आज ताेलामा चार सय रूपैयाले घटेर ताेलाकाे ९७ हजार आठ सयमा काराेबार भइरहेकाे नेपाला सुनचाँदी महासंघले जनाएकाे छ ।

यस्तै आज चाँदीकाे मुल्य पनि घटेकाे छ । हिजाे १२ सय ७५ रूपैया प्रतिताेला काराेबार भएकाे चाँदी आज ताेलामा पाँच रूपैयाले घटेर १२ सय ७० रूपैयामा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five × three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने