

धादिङ– धादिङको थाक्रे ३ को भैरवी आधारभुत मतदान केन्द्रमा उत्साहजनक मतदान भइरहेको छ । विहानै देखि मतदान गरिसकेका र यस वर्ष पहिलो पटक मतदान गर्ने सबैमा उत्साह उस्तै देखिरहेको छ ।
धादिङमा एक सय ९० वटा मतदान स्थलमार्फत तीन सय तीन वटा मतदान केन्द्र छन् । धादिङ जिल्लामा दुई लाख ६८ हजार ४ सय ७२ मतदाता छन् ।
हेर्नुहोस् थाक्रे मतदान स्थलमा देखिएका केही तस्बिरहरु



