२०८३ असार ८, सोमवार
 

बालाजु बाइसधारा मेलामा भक्तजनको घुइँचो

prabhu bank home loan

काठमाडौं – काठमाडौंको बालाजुस्थित बाइसधारामा आज मेला लागेको छ । हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन लाग्ने बालाजु बाइसधारा मेला (ल्हुती पुन्ही)मेलामा स्नान गर्न र घुम्न हिन्दु तथा बौद्ध धर्माबलम्बीका भक्तजनहरु विभिन्न ठाउँहरुबाट जाने गरेका छन् ।

 

बाइसधारामा स्थान गरे मुक्तिनाथ तथा गोसाइकुण्डमा स्नान गरे बराबरको पुन्य प्राप्त हुने जनविश्वास रहेको छ । स्थान गर्न र घुम्नका लागि बालबालिका देखि वृद्धवृद्धासम्म बाइसधारा पुगेका थिए ।

मल्लकालीन राजा जयप्रकाश मल्लले बालाजुमा २१ धारा निर्माण गराएका थिए । पछि अर्का मल्ल राजा जयस्थिति मल्लले एउटा धारा थपेर २२ पुर्‍याएको बताइन्छ । आजको दिन बाइसधारामा स्नान गरेमा लुतो, खटिरा जस्ता रोग हराउने विश्वास छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने