२०८३ बैशाख ९, बुधबार
 

‘जुम्ला रारा अल्ट्रा म्याराथन’, ५०० बढी खेलाडी सहभागी

prabhu bank home loan

जुम्ला – जुम्लादेखि मुगुको रारासम्मको ४९ किलोमीटर लामो ‘जुम्ला रारा अल्ट्रा म्याराथनमा’ ५०० बढि खेलाडी सहभागी भएका छन् ।

जुम्ला रारा अल्ट्रा म्याराथन’मा ७८ जना खेलाडी सहभागी भएका थिए भने बाकी ५ किलोमीटर दौडमा करिब ४५० जनाले भाग लिएको कर्णाली स्पोर्ट्स क्लबका अध्यक्ष सरोज शाहीले  बताए ।

उक्त प्रतियोगितामा खुलातर्फ विकास बुढाले प्रथम स्थान हासिल गरेका छन्। आज (शनिबार) सम्पन्न प्रतियाेगितामा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गर्न सफल उनले नगद रू. ३ हजार हात पारेका छन्।

त्यस्तै, १६ वर्षमुनिकाे महिला समूहबाट सुशिला बिष्ट तथा पुरूष समूहबाट अशाेक विक प्रथम भएका छन्। उनीहरूले १० हजार नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गरे।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

three + three =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने