२०८३ असार ६, शनिबार
 

बिचरा ! पशुपतिनाथ शिवरात्रीमा भत्किएको पुल अझै बन्न सकेन (फोटो समाचार )

prabhu bank home loan

काठमाडौं – शिवरात्रीको अवसरमा दर्शनार्थीको निकै ठूलो घुँइचो भएपछि पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको  पुलको पर्खाल भत्किएको थियो। पुलको पर्खाल भत्किएको एक महिना पुग्न लाग्दा समेत मर्मत हुन सकेको छैन । यस्तो पुलको बिजोकपनाले एकातिर पशुपतिनाथ मन्दिरको सोभा घटाएको छ भने अर्कोतिर पशुपति घुम्न आउने पर्यटकलाइ हिँडडुल गर्न समस्या भएको छ। यस बिषयमा सम्वन्धित निकायले चासो राखि चाँडो पुल मर्मत गर्नु पर्ने देखिएको छ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen + 5 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने