२०८३ बैशाख ६, आइतवार
 

बिज्ञापन (नियमन गर्ने) ऐन, २०७५ विपरीत कार्य गर्ने मिडीया विरुद्ध उजुरी ।

prabhu bank home loan

 

चंखेली सम्वाददाता ।

 

बिज्ञापन (नियमन गर्ने) ऐन, २०७६ विपरीक कार्य गर्ने विभिन्न मिडीया विरुद्ध बिज्ञापन बोर्डमा उजुरी परेको छ । कान्तिपुर दैनिक, अन्नपूर्ण पोष्ट, नागरिक दैनिक, नयाँ पत्रिका, सेतोपाटी, रातो पाटी, हाम्रा कुरा लगायत ११ वटा छापा पत्रिका र अनलाईन विरुद्ध उजुरी परेको हो ।
बिज्ञापन (नियमन गर्ने) ऐनको दफा ९ को (१) र(२) दफा ११ र दफा १२ विपरीत कार्य गरेकोले ती मिडीयाहरुलाई दफा २५ अनुसार दहैसम्मको कारवाहि गर्न माग गरीएको छ ।

उल्लेखीत मिडीयाहरुले जनस्वास्थ्य सेवा ऐन, २०७५ र पत्रकार आचार संहिता २०७३ लाई ठाडै चुनौती दिदै मदिराको बिज्ञापन छापेका हुन् । जनतालाई कानून र इमानको पाठ सिकाउने मिडीया आफै कानून्को धज्जी उडाइरहेका छन् ।

बिज्ञापन बोर्डसँग ऐन विपरीत कार्य गर्नेलाई आवश्यक कारवाहि गर्ने अधिकार रहेको छ । बिज्ञापन बोर्डले मिडीया मात्र नभई बिज्ञापन दीनेलाई पनि करवाहि गर्न सक्ने अधिकार छ । उजुरीका आधारमा वा स्वयम आफै जागरुक भएर बिज्ञापन बोर्डले ऐनको लाज राख्छ राख्दैन ? त्यो हेर्न बाँकी छ ।

 

 

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

five − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने