२०८३ असार ८, सोमवार
 

रोटरी क्लवहरुको सञ्जालद्वारा सिन्धुपाल्चोकका बाढी प्रभावितका लागि प्रेसरकुकर हस्तान्तरण

prabhu bank home loan

काठमाडौं,

ललितपुर जिल्लाका १७ वटा रोटरी क्लवहरुको सञ्जाल (NRCL) द्वारा सिन्धुपाल्चोकका बाढी प्रभावितहरुका लागि गैरखाद्य राहत सामग्री राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई हस्तान्तरण । खाना पकाउने प्रेसरकुकर मंगलबार प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई हस्तान्तरण गरिएको हो ।

उपलब्ध राहत सामग्री चाँडो भन्दा चाँडो सिन्धुपाल्चोकको हेलम्बु, इच्चोक, किउल, ग्याल्थुम, पाल्चोक, तालामाराङ, मेलम्ची र शिखरपुर तथा पाँचपोखरी लगायतका क्षेत्रमा बाढी प्रभावितहरुलाई आवश्यकता अनुसार जिल्ला विपद् व्यवस्थापन समिति मार्फत वितरण गरिने कार्यकार िप्रमुख अनिल पोखरेलले बताउनुभयो ।

May be an image of 1 person, standing and outdoors

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 − 18 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने