२०८३ असार ६, शनिबार
 

सिंहदरबारको मुलभवनमा ६ वर्षपछि मन्त्रिपरिषद् बैठक

prabhu bank home loan

काठमाडौं,

सिंहदरबारको मुलभवनमा ६ वर्षपछि मन्त्रिपरिषद्को पूर्ण बैठक बसेको छ । २०७२ बैशाख १२ को भूकम्पले भत्किएपछि प्रवलीकरण गरेर बनाइएको सिंहदरबारको मुल भवनमा बिहीबार मन्त्रिपरिषद्को बैठक बसेको हो ।

बैठकले सञ्चार तथा सूचना प्रविधि मन्त्री नैनकला थापालाई सरकारको प्रवक्ताको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा बनेको मन्त्रिपरिषद्मा २५ सदस्य रहे पनि २२ जनामात्र बैठकमा बस्नेछन । मन्त्रिपरिषद्मा तीन जना राज्यमन्त्री रहेका छन जसले मन्त्रिपरिषद्को बैठकमा सहभागीता जनाउन पाउने छैनन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

4 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने