२०८३ बैशाख ५, शनिबार
 

पार्टी एकता कायम राख्ने ६ प्रस्तावहरु

prabhu bank home loan

नेकपा एमालेका नेता अरुण नेपालले पार्टीको एकता कायम राख्ने उपायसहितका ६ वटा प्रश्ताव अघि सार्नु भएको छ । सामाजिक सञ्जाल मार्फत उहाँले पार्टी एकताको लागि आव्हान गर्दै आफ्नो तर्फबाट ६ वटा प्रश्तावहरु अघि सार्नु भएको हो ।

अरुण नेपाल,

पार्टी एकता कायम राख्ने ६ प्रस्तावहरुः

१) २०७५ जेठ २ को पार्टी संरचनालाई क्रियाशील पारौं ।
२) पहिलो के.क. बैठकबाट सकेसम्म छिटो महाधिवेशनको मिति तोकौ र त्यसकोलागि आयोजक समिति गठन गरौँ ।

३) आयोजक समितिमा अन्य पार्टीबाट प्रवेश गरेका र अन्य कमरेडहरुलाई समेत आवश्यकता अनुसार मनोनयन गरौ ।
४) मातहत कमिटीका अघिवेशन गर्ने समयसिमा तोकौ । दुबै खेमाबाट बनाइएका कमिटीका सबैलाई समावेश गरेर आयोजक कमिटी बनाऔं । २०७५ जेठ २ गते कायम रहेका अध्यक्षलाई संयोजक र अर्को (समानान्तर) कमिटीका अध्यक्षरसंयोजकलाई सहसंयोजक बनाऔं ।

५) एकतावद्ध भएर बैशाख २७ गते संसदमा विश्वासको पक्षमा मतदान गरौं ।
६) दुई पार्टी एकताबद्ध भए यताका प्रमुख घटनाक्रमका सम्बन्धमा अध्ययन गर्न एक कार्यदल गठन गरौं । त्यसबाट प्राप्त प्रतिबेदनलाई महाधिवेशनमा प्रस्तुत गरौँ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

four × five =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने