२०८३ जेष्ठ १२, मङ्लबार
 

गाउँमा पुस्तकालय अभियान

prabhu bank home loan

दधीराम ढकाल,

गाउँमा पुस्तकालय अभियानको पहिलो चरण अन्तर्गत साग्मा माबी लेटाङ १ मा पुस्तक सहयोग गरिएको छ । घुम्ती पुस्तकालय अन्तरगत पूर्व प्राथमिक तहका विद्यार्थीहरुमा अध्ययन सँस्कृतिको विकास गराउँदै सिर्जनशीलता र रचनात्मक सीपको विकासमा सहयोग पुर्याउने हेतुले गाउँमा पुस्तकालय अभियान सुरु भएको हो ।

अभियान अनुरुप विद्यालयलाई विभिन्न बाल पुस्तकहरु उपलब्ध गराइ सहयोग गरिएको रोट्याक्ट क्लब अफ दमकले जनाएको छ । सामाजिक ब्यक्तित्वहरु विजयबाबु शिवाकोटी, भरत कँडेल, उत्तम शर्मा, लक्ष्मण उदास पाण्डे र पूर्व बुढानिलकण्ठ विद्यार्थी समाज र रोट्याक्ट क्लब अफ दमकले अभियान सुरु गरेको हो ।

सानै उमेरदेखि विद्यार्थीहरुलाई पढ्न सिकाए कसो अध्ययन सँस्कृतिको विकास नहोला र ?

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

eighteen − 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने