२०८३ बैशाख ५, शनिबार
 

स्थानीय तहका संचित कोष लगायतका खाता एउटा बैंकमा मात्रै हुनु पर्ने

prabhu bank home loan

काठमाडौं,

महालेखा नियन्त्रक कार्यालयले सबै स्थानीय तहहरुको ग वर्गको खाता सञ्चालन गर्दा संचित कोष लगायतका सम्पूर्ण खाताहरु एउटा बैंकमा मात्रै सञ्चालन गर्न निर्देशन दिएको छ । कतिपय स्थानीय तहको खाता एकभन्दा बढी बैंकमा खोलिएकोले पछिल्लो पटक सहमति प्रदान गरिएको बैंकमा खाता सञ्चालन गर्न र साविकका बैंक खाताहरु बन्द गर्न निर्देशन दिइएको कोष व्यवस्थापन तथा प्रणाली विकास शाखाका लेखा अधिकृत कृष्णराज पौडेलले जानकारी दिनुभयो ।

कार्यालयको निर्देशनलाई आधार मानेर सोमबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई खाता व्यवस्थापन सम्बन्धी आवश्यक कार्य गर्न भनि पत्राचार समेत गरेको छ ।

हेर्नुस् मन्त्रालय र कार्यालयले गरेको निर्देशनः

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

sixteen − fourteen =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने