२०८३ बैशाख १८, शुक्रबार
 

गीत

prabhu bank home loan

शव्द रचनाः अस्मिता भण्डारी

आफ्ना अनि पराईलाई, चिन्न सक्नु पर्छ
हात समाई मित्रसँग, हिड्न सक्नु पर्छ ।
तब मात्रै दुस्मनलाई, जित्न सक्छौ साथी
पत्थरको पहाड पनि हिड्न सक्छौ साथी ।।

होइन भने दुस्मनले, छुरा हान्छ फेरि
तातो रगत र देशभक्ति, खेर जान्छ फेरि ।
आपस मैं नमिलेर, युद्ध जितिँदैन
तिम्रो मन भित्र पट्टि, माया मिसिँदैन ।।

थोपा थोपा एकै ठाउँमा, खस्नु पर्छ साथी
देशलाई माया गर्ने सँगै, बस्नु पर्छ साथी ।
होईन भने चन्द्र सूर्य झण्डालाई नै सोध
विश्व सामु नेपाली भई, बाँच्ने बाटो रोज ।।

तब मात्रै बैरिलाई जित्न सक्छौ साथी
पत्थरको पहाड पनि हिड्न सक्छौ साथी ।।

धन्यवाद !!

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

3 × four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने