

काठमाडौं,
मेटिन्न तिम्रो तस्वीर बोलको गीत गायक सुमन केसीको स्वरमा रहेको छ । ‘त्रिकोण क्रु मिडिया’ युट्युव च्यानलबाट ‘मेटिन्न तिम्रो तस्वीर बोलको गीत रिलिज भएको हो ।
उक्त गीतमा विनोद शर्मा ‘सानुभाइ’को शब्द र रमेश कडरियाको संगीत रहेको छ । गीतको एरेन्जर फडीन्द्र राई हुन् । शान थापाको निर्देशनमा तयार भएको भिडियोमा अनिल थापा र आशा गौतमको अभिनय रहेको छ ।
राजीव समरको कोरियोग्राफी रहेको भिडियोलाई अर्जुन तिवारीले खिचेका छन् । भिडियोमा सुरेश काफ्लेले ड्रोन चलाएका छन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् ।
हेर्नुस् गीतको भिडियोः

