२०८३ बैशाख ४, शुक्रबार
 

गजल

prabhu bank home loan

– भिजन गुरागाई

भो नसम्झिनु आफन्त अफ्ठ्यारोमा
बरु सम्झनु अन्त अन्त अफ्ठ्यारोमा ।

जिन्दगी हावा भरिएको बेलुन भयो
गाडिन्छ खिल जिवन्त अफ्ठ्यारोमा ।

मन कतिको दरो छ यो परीक्षा लिन
एक्लो हुनु पर्छ अत्यन्त अफ्ठ्यारोमा ।

जिन्दगी उजाड नहोस् यहि चाहना छ
खुब प्रिय देखिन्छ बसन्त अफ्ठ्यारोमा ।

– शिवसताक्षी ६, झापा

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

two × 2 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने