२०८३ बैशाख ५, शनिबार
 

अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिनको निधन

prabhu bank home loan

काठमाडौँ — अमेरिकी पहिलो महिला विदेशमन्त्री म्याडेलिन अलब्राइटको ८४ वर्षको उमेरमा निधन भएको छ ।

 

उनको क्यान्सरबाट निधन भएको उनको परिवारले विज्ञप्ती मार्फत पुष्टि गरेको छ । उनी राष्ट्रपति बिल क्लिन्टनको सरकारमा सन् १९९७ मा विदेशमन्त्री बनेकी थिइन्। उक्त पदमा उनी सन् २००१ सम्म रहिन् । ​

 

चेकोस्लोभाकियाकी नागरिक म्याडेलिन अमेरिकामा आप्रवासी भएर पनि उच्च तहमा पुग्ने महिला बनेकी थिइन्। उनी कुशल अमेरिकी प्रशासक थिइन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

thirteen − twelve =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने