२०८३ असार ८, सोमवार
 

धादिङ १ मा पाण्डेको अग्रता

prabhu bank home loan

धादिङ – धादिङ क्षेत्र नम्बर १ मा मतगणना जारी छ । ताजा परिणाम अनुसार नेकपा एकिकृत समाजवादीका उम्मेदवार राजेन्द्र पाण्डे ५ हजार ३ सय ७१ मत ल्याएर अग्रता कायम गरिरहेका छन् ।

त्यस्तै नेकपा एमालेका उम्मेदवार भुमि त्रिपाठी ५ हजार १ सय ८८ मत ल्याएर पाण्डेलाई पछ्याइरहेका छन् ।

पाण्डे र त्रिपाठीको मतान्तर १ सय ८३ रहेको छ । त्यसैगरी यो क्षेत्रमा रास्वपाका उम्मेदवार हिमेश पन्तले १५ सय ६५ मत ल्याएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

19 + four =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने