२०८३ बैशाख ५, शनिबार
 

थाक्रे ३ का युवाहरु एमाले त्यागेर एकिकृत समाजवादीमा प्रवेश

prabhu bank home loan

धादिङ – थाक्रे गाउँपालिकामा एमाले परित्याग गरी केही युवाहरु नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् ।

थाक्रे गाउँपालिका वडा नं ३ का १५ जना युवाहरूले एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका हुन् । नेकपा एस प्रवेश गर्नेहरूमा बेग बहादुर तामाङ, आशिका तामाङ, शुमन तामाङ, विमल तामाङ, दिपेस तामाङ, कान्छा तामाङ, जगत बहादुर तामाङ, जीवन तामाङ, विनोद तामाङ, रेशम तामाङ, डिल बहादुर तामाङ, जेठा तामाङ, अर्जुत तामाङ, छविलाल तामाङ, राम बहादुर तामाङलगायत छन् ।

नव प्रवेश गरेकाहरूलाई नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष तथा बागमती प्रदेश सरकारको मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले माला लगाइ स्वागत गरे छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

18 − 8 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने