२०८३ असार ८, सोमवार
 

सुनको भाउ बढ्यो

prabhu bank home loan

काठमाडौं – नेपाली बजारमा बिहीबार सुनको भाउ बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुनको भाउ प्रतितोला ९६ हजार एक सय रुपैयाँमा पुगेको छ।

त्यस्तै तेजावी सुनको भाउ पनि ९५ हजार ८ सय रुपैयाँमा पुगेको छ।

बिहीबार चाँदीको भाउ भने स्थिर देखिएको छ। चाँदी प्रतितोला १२१० रुपैयाँमा कारोबार भइरहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

1 × two =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने