२०८३ बैशाख ६, आइतवार
 

गैरीगाउँस्थित कल सेन्टरमा प्रहरीको छापा, २० जना पक्राउ

prabhu bank home loan

काठमाडौं – अवैध कल सेन्टर सञ्चालनमा संलग्न २० अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने अधिकांश चिनियाँ नागरिक रहेका छन्।

गैरीगाउँस्थित घर भाडामा लिइ कल सेन्टर चलाएको सुचनापछि महानगरीय प्रहरी परिसर काठमाडौं र गौशाला वृत्तले घरमा छापा मारेको थियो। गेटमा रहेका चिनियाँ नागरिकले प्रहरीलाई घरभित्र प्रवेश गर्न दिएका थिएनन्। बल प्रयोग गरेर घरभित्र छिरेपछि प्रहरीले कल सेन्टर चलाउन प्रयोग हुने कम्प्युटरलगायतका सामाग्री बरामद गरेको छ।

उनीहरुलाई महानगरीय प्रहरी वृत गौशालामा राखिएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *

6 + 3 =

सम्पर्क ठेगाना

चंखेली खबर संचार गृह प्रा.लि.
गोकर्णेश्वर न.पा.–८, जोरपाटी,
काठमाडौं, नेपाल

+977-9851311211
news@chankhelikhabar.com
chankhelikhabar@gmail.com

सूचना विभाग दर्ता नं. २१३३

चंखेली खबर टिम

संचालकः अंगराज भारती
सम्वाददाताः राजन धिताल
सम्वाददाताः रमेश प्रसाद न्यौपाने